Aafu Bhitra Hera Gajjab Hunchha
Manage episode 318470039 series 3276512
आफूभित्र हेर, गजब हुन्छ । दिनहरू फेर, गजब हुन्छ ।
पर्दैन सपना सजाएरै राख्न, लेख/मेट/केर, गजब हुन्छ ।
बेफाइदा/बेहोसीमा सारा समय जानै नदेउ खेर, गजब हुन्छ ।
हिँड हरेक दिन; बेजोड उज्यालो रगतमा बोकेर, गजब हुन्छ ।
...आफूभित्र हेर, गजब हुन्छ । दिनहरू फेर, गजब हुन्छ ।...
- मिमराज पाण्डेय
21 episodes